Section 10
फोहरमैलाको न्यूनीकरण, पुन प्रयोग तथा पुन चक्रीय प्रयोग
(१) स्थानीय तहले फोहरमैला न्यूनीकरण, पुन प्रयोग तथा पुन चक्रीय प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक कार्य गर्नेछ र यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
(२) उद्योगको उत्पादन प्याकिङ्ग गर्न प्रयोग गरेको वस्तुलाई पुन प्रयोग गरी फोहरमैलाको परिमाणलाई घटाउने काममा प्रोत्साहन गर्न सम्बन्धित उद्योगसँग स्थानीय तहले समन्वय गर्न सक्नेछ ।
(२) उद्योगको उत्पादन प्याकिङ्ग गर्न प्रयोग गरेको वस्तुलाई पुन प्रयोग गरी फोहरमैलाको परिमाणलाई घटाउने काममा प्रोत्साहन गर्न सम्बन्धित उद्योगसँग स्थानीय तहले समन्वय गर्न सक्नेछ ।